Chapter:

Current-Affairs-2078

बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?


 सन् २०२१ सेप्टेम्बर ७
– चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सह–संस्थापक रहेको बेल्ट एन्ड रोडसँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एन्ड रोड’ (बेल्ट एन्ड रोड साहित्यिक सञ्जाल) स्थापना भएको ।
– साहित्य, संस्कृति र सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदा....Show More