नेपाल राष्ट्र बैङ्कद्वारा आ व २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
वि सं २०७८ साउन २९
– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६ ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
सहुलियत पाउने,
– मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन वाणिज्य बैङ्कमा गाभिने नीतिà¤....
Show More
वि सं २०७८ साउन २९
– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६ ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,
– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,
– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूले
सहुलियत पाउने,
– मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन वाणिज्य बैङ्कमा गाभिने नीतिलाई निरुत्साहित गरेको,
– विस्तृत मुद्रा प्रदायको विस्तार १८ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा विस्तार १९ प्रतिशत हुने,
– सहवित्तीयकरण कर्जाको सीमा एक अर्बबाट दुई अर्ब पु¥याइने,
– स्थानीय तहमा कम्तीमा एक शाखा र एक एटीएम
अपाङ्गमैत्री बनाउनुपर्ने,
– वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरूको दोहोरो लगानी (क्रस होेल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरू २०७९ असार मसान्तभित्र मर्जरमा जानुपर्ने,
– मौद्रिक नीतिमा केन्द्रीय बैङ्क विद्युतीय मुद्रा (सेन्ट्रल बैङ्क डिजिटल करेन्सी–सीवीडीसी)को सम्भाव्यता अध्ययन
गरिने उल्लेख ।
show less