Chapter:

Current-Affairs-2078

सन् २०२१ मा सम्पन्न ३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने राष्ट्र कुन कुन हुन् ?


 क्रमशः अमेरिका, चीन र जापान
– अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्य गरी ११३ पदक, चीन ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी ८८ पदक र जापान २७ स्वर्ण, १४ रजत र १७ कांस्य गरी ५८ पदक प्राप्त गर्न सफल भएका ।
– प्रतियोगितामा तेस्रोदेखि दसौँ स्थानसम्म रहन सफल भएका राष्ट्र क्रमशः बेलायत, रुस, अस्ट्रेलिया, इटाली, जर्मनी, नेदरल्यान्ड र फ्रान्स रहेका ।
– यस खेलकुद प्रतियोगितामा ३३ खेल सम....Show More