Login to ask a question from Current Affairs 2078

मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?


 विसं २०७८ वैशाख २ ।
– नक्सा, प्लट रजिस्ट्रर, फिल्ड रेखाङ्कन निवेदनलगायतका सेवा अनलाइनबाट पाउनेगरी यो प्रणाली सञ्चालनमा ल्याउन लागिएको । यो प्रणाली कृषि, उत्पादन र उत्पादकत्वलगायतका पक्षसँग पनि सम्बन्धित रहेको जनाइएको ।
– यस प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ गरिएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp