Chapter:

Current-Affairs-2078

नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?


 वि सं २००२ असोज १

– नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी वि सं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए ।
– पहिलो पटक १००, १० र पाँच दरका कागजी नोट जारी गरिएको थियो ।
– सदर मुलुकीखानाबाट जारी गरिएका ती नोटमा दस्तखत गर्ने खजाञ्ची जनकराज थिए ।

Show More