सबैभन्दा छिटो सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गर्ने महिला आरोही को हुन् ?
नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा नेपाल तथा भारतका तर्पmवाट हस्ताक्षर गर्ने व्यक्तिहरु को को थिए ?
— मोहन शमसेर (नेपाल) चन्द्रेश्वर प्रसाद नारायण (भारत)
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?
अमेरिकी राष्ट्रपति जो वाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना सन् २०२१ मे १ बाट फिर्ता गर्ने घोषणा कहिले गरेका हुन् ?
सरकारले पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने…
आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम २६ जिल्लामा सञ्चालित छ भने चुरे जलाधार संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालित छ ?
प्रधानमन्त्री र प्रधानसेनापती दुवै एकैपटक हुने व्यक्ति को हुन् ?
वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?