Theory
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
देशभरको घटना दर्तालाई लक्षित गरी सरकारले केन्द्रीय पञ्जीकरण विभागको स्थापना गरी औपचारिक सुरुवात कहिले ग-यो ?
सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा कहिले सार्वजनिक ग-यो ?
एक वडा, एक कालोपत्रे सडक योजना ल्याउने स्थानीय तह कुन हो ?
अष्टदल रजत कमल पशुपतिनाथमा चढाउने व्यक्ति को हुन् ?
नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
आर्थिक म्याग्नाकार्टा भनेर पनि चिनिने विश्व प्रसिद्ध कृति कुन हो ?
विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने…
इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?