Chapter:

Current-Affairs-2078

इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?


 सन् १९६७ सेप्टेम्बर २७
– सन् १९२३ सेप्टेम्बरमा स्थापित यो संस्थाको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
– यस सङ्गठनको आधिकारिक भाषा चारवटा– अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस र अरेविक रहेका ।
– यस सङ्गठनको नारा ऋयललभअतष्लन एयष्अिभ ँयच ताभ कबाभच धयचमि रहेको ।
– इन्टरपोलले आठ प्रकारका नोटिस जारी गर्ने ।
– यसको सदस्य सङ्ख्या १९४ रहेको ।

Show More