Theory
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
आधारभूत तह (कक्षा १–८)को परीक्षा सञ्चालन, अनुगमन र व्यवस्थापनको जिम्मेवारी कसलाई प्रदान गरिएको छ ?
विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
बेलायतको ग्रीनविच कति डिग्री देशान्तर रेखामा पर्दछ ?
सार्कमा कतिवटा भूपरिवेष्ठित राष्ट्र छन् ?
इन्टरनेसनल रिन्युऐबल इनर्जी एजेन्सी (आइरेना)को विधानलाई नेपालको संसद्द्वारा कहिले अनुमोदन भएको हो ?
सरकारले राष्ट्रिय योेजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?