Theory
बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?
नेपालको पूर्वी तराईमा बोलिने झाँगडभाषा कुन भाषा परिवारअन्तर्गत पर्दछ ?
सामाजिक अभियानका सन्दर्भमा आमा घर भन्नाले के बुझिन्छ ?
राष्ट्रिय बाघ गणना २०७८ को सुरुवात कहिलेदेखि गरिएको हो ?
नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?
२०७८ वैशाखमा सम्पन्न त्रिदेशीय टी–२० सिरिजको उपाधि कसले जित्यो ?
राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?
सवभन्दा पहिले रातो मछिन्द्रनाथको भोटो जात्रा हेर्ने लिच्छवि राजा को थिए ?