Theory
पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?
— वरदेव
From Current Affairs 2078 · General Knowledge Theoritical
पशुपतिमा ‘क्युआर कोड’ प्रणालीमार्फत भेटी चढाउन सकिने कार्यको सुरुवात कहिले भएको हो ?
‘टाइम्स अप अभियान’ केसँग सम्बन्धित छ ?
२०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ ?
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा को चयन भएका छन् ?
खमेर रुज कम्बोडियाको विद्रोही समूह हो भने हमास कुन देशको विद्रोही समूह हो ?
भिमसेन थापाको पालामा देशलाई कति जिल्लामा वाँडिएको थियो ?
बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?