Chapter:

Current-Affairs-2078

नेपालमा पुतलीविज्ञ भनी कसलाई चिनिन्छ ?


 प्रा डा भैया खनाल
– खनालले बेलायती पुतलीविज्ञ कलिन पी स्मिथसँगको सहकार्यमा ‘बटरफ्लाइज अफ काठमाडौँ भ्याली’ नामक पुस्तक लेखेका ।
– उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय म्यागेजिन र पत्रपत्रिकामा पुतलीका बारेमा १५० भन्दा बढी लेख तथा अनुसन्धान रिपोर्ट
प्रकाशित गरेका ।
– पुतलीका बारेमा अध्ययन गर्ने सिलसिलामा देशका अधिकांश जिल्ला पुगेका खनाल यो क्षेत्रमा करिब च....Show More