Theory
२०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७८ असारसम्म मुलुकका कति जिल्ला साक्षर घोषित भएका छन् ?
“पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछ” भन्ने भनाइ कसको हो ?
पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
कुन ग्रहलाई ‘किङ अफ द प्लानेट’ भनी चिनिन्छ ?
‘प्रोक्सिमा बी’ के हो ?
व्रिटिस सरकारको तर्पmवाट जुद्ध शमसेरले पाएको उपाधि के थियो ?
नेपाल पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कहिले सहभागी भएको हो ?
प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?