Login to ask a question from Current Affairs 2078

विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ?


 चीन
– शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधान सभाबाट पारित (सन् २०२१ अक्टोबर २३ मा) गरिएको ।
– सरकारी निकायद्वारा अभिभावकलाई आफ्ना बालबालिकाका लागि आराम र व्यायाम गर्न यथेष्ट समय रहे, नरहेको सुनिश्चित गर्न र तिनीहरूलाई अनलाइन अध्ययनमा धेरै समय बिताउन नदिन निर्देशन पनि दिइएको ।
– सन् २०२१ अगस्टमा चीनले छ र सात वर्ष उम.... Show More
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp