Chapter:

Current-Affairs-2078

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन कहिलेदेखि सुरुवात भएको हो ?


 वि सं २०७८ मङ्सिर १९
– यस वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्सा शास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको ।
– पहिलो पटक एमबीबीएससहित बी फर्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको ।
– आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्ययन गर्न २० जनाको कोटा तोकिदिएको । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको । फा....Show More