Theory
हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?
नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) कहाँ रहेको छ ?
विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
प्रदेश १ को प्रादेशिक मूल नारा के हो ?
सन् २०२१ जुुन, जुलाईमा सम्पन्न युरोकप फुुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
कुन चाडलाई बिस्का वा विस्पती चाड पनि भनिन्छ ?
नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
हाल विश्वकै सबैभन्दा अग्ली महिलाका रूपमा गिनिज बुकमा वल्र्ड रेकडर््स राख्न सफल महिला को हुन् ?