Theory
पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?
ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२२ जनवरी २५ मा प्रकाशित गरेको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनअनुसार नेपाल कतिऔँ स्थानमा र…
कुनै एउटा वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृत्तिलाई के भनिन्छ ?
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७८ मा) कसलाई प्रदान गरियो ?
नेपाल राष्ट्र बैङ्कद्वारा आ व २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?
सन् २०२१ अक्टोबर ४ मा जापानको प्रधानमन्त्रीमा नियुक्त हुने व्यक्तित्व को हुन् ?
काठमाडौंँमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?