Theory
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्वकै सबैभन्दा अग्लो जिराफ कहाँ रहेको छ ?
नेपाल र भारतबीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुका कारण के हो ?
नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
राजपरिषद्को खारेजी कहिले भएको हो ?
एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को उद्घाटन कहिले भयो ?
पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?
विद्युत्ीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्ने संस्था कुन हो ?
तीन जिल्ला जोड्नेगरी तीनमुखे झोलुङ्गेपुलको निर्माण कहाँ गर्न थालिएको छ ?