Login to ask a question from Current Affairs 2078

काठमाडौंँमा आयोजित एचआर मिट नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१ मा उत्कृष्ट महिला अवार्ड कसलाई प्रदान गरियो ?


 अनुपमा खुञ्जेली (सीईओ, मेगा बैङ्क नेपाल)
– बैङ्किङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको ।
– सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्कको प्रथम महिला सीईओ हुनुहुन्छ ।
– एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१ को वित्तीय सेवाको वर्गमा मुक्तिनाथ विकास बैङ्क सम्मानित भएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp