Theory
मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मेरो किता प्रणालीको शुभारम्भ कहिले गरिएको हो ?
राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज कहिले गरिएको हो ?
नेपालको मुद्रालाई भोटमा चलाउने राजा को थिए ?
राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?
अन्तर्राष्ट्रिय प्रकृति संरक्षरण कोष (आईयूसीएन)को रेड डाटा बुक लिस्टमा संवेदनशील सूचीमा समावेश (सन् २०२१ जनवरी) नेपालका …
फाउन्टेन पेनको आविष्कार वाटरमेनले गरेका हुन् भने हवाईजहाजको आविष्कार कसले गरेका हुन् ?
मल्लकालमा वडाहाकीमलाई के नामले चिनिने गर्दथ्यो ?