Chapter:

Current-Affairs-2078

राष्ट्रिय योजना आयोगले कतिवटा औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिएको छ ?


– तीनवटा । (कञ्चनपुरको दैजी–छेला, बाँकेको नौवस्ता र मकवानपुरको मयूरधाप)
– आयोगको २०७७ चैत ९ को बैठकद्वारा ती औद्योगिक क्षेत्रलाई बहुवर्षीय आयोजनाका रूपमा अघि बढाउन स्वीकृति दिँदै स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयको सहमति माग गर्ने निर्णयसमेत गरिएको ।
– यी औद्योगिक क्षेत्र आयोगको आयोजना बैङ्कमा समेत समावेश भएका ।
– आयोगले बहुवर्षीय ठेक्कासम्बन्धी मा....Show More