Theory
सुर्तीमा निकोटिन पाइन्छ भने कफीमा के पाइन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सुर्तीमा निकोटिन पाइन्छ भने कफीमा के पाइन्छ ?
राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?
नेपाललाई कहिलेसम्ममा डिजिटल नेपाल बनाउने घोषणा गरिएको छ ?
नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?
कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाण (स्ट्यान्डर्ड क्वालिटी)लाई के भनिन्छ ?
नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन् ?
विश्वकै पहिलो तैरने सहर कुन देशले निर्माण गर्ने भएको छ ?
राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?