Theory
कुन भू–भागको विवादमा नेपाल र अंग्रेज वीच युद्ध भएको थियो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
कुन भू–भागको विवादमा नेपाल र अंग्रेज वीच युद्ध भएको थियो ?
चार वेदअन्तर्गत कुन–कुन वेद पर्छन् ?
नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?
विश्वको कुन सहरलाई साइकलको अधिराज्य अर्थात् किङ्डम अफ साइकल भनी चिनिन्छ ?
नेपालमा नयाँ स्रेस्ता प्रणाली कहिलेदेखि लागू भएको हो ?
मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?
नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
प्रसिद्ध धार्मिक स्थल बडीकेदार कहाँ रहेको छ ?