Chapter:

Current-Affairs-2078

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्यूआई) कति हुनुपर्छ ?


 ५० एक्यूआईभन्दा तल
– (विश्व स्वास्थ्य सङ्गठनले ५० एक्यूआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्यूआई एक सयसम्मको अवस्थालाई
सामान्य मानेको ।)

Show More