Theory
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई दलको मान्यता कहिले प्रदान गरिएको हो ?
हात्ती प्रजनन केन्द्र कहाँ रहेको छ ?
छैटौँ राष्ट्रिय कृषि गणना (२०६८/६९)को नतिजा कहिले सार्वजनिक गरियो ?
मानिसजस्तै रुने जनावर भालु हो भने मानिसजस्तै हाँस्ने जनावर कुन हो ?
सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
जिल्ला शिक्षा कार्यालयलाई कहिलेदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको हो ?
टोकियोमा आयोजित पाराओलम्पिकमा नेपालबाट सहभागी हुने एक मात्र खेलाडी को हुन् ?
नेपाल सरकारले कुन दिनलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने निर्णय गरेको छ ?