Theory
नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नदी प्रणालीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त हुनुभएको छ ?
प्रकाशको किरण एक माध्यमबाट अर्को माध्यममा प्रवेश गर्दा बाङ्गिने वा दिशा परिवर्तन हुने प्रक्रियालाई के भनिन्छ ?
‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?
नेपालको एकिकरणमा भागलिने प्रमुख वीरहरु कति जना थिए ?
नेपालमा -याफ्टिङको सुरुवात कहिलेदेखि भएको हो ?
वल्र्ड बुक अफ रेकर्डस्बाट सम्मानित हुने नेपाली को हुन् ?
नेपालको मुद्रालाई भोटमा चलाउने राजा को थिए ?