Theory
जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुर…
From Current Affairs 2078 · General Knowledge Theoritical
जलवायु परिवर्तनको अनुकूूलनमा नवीनतम समाधानका कार्यक्रमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ अप्रिलमा घोषणा गरिएको पुर…
राष्ट्रसङ्घको बडापत्रमा १११ धारा रहेका छन् भने सार्क बडापत्रमा कति धारा रहेका छन् ?
स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
गुराँसे पोखरी कहाँ रहेको छ ?
विश्व पर्यटन दिवस कहिले मनाइन्छ ?
युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
२०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवारअन्तर्गतका भाषामध्ये नेपालमा सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ?
नेपालमा विद्युत् तथा ऊर्जा सङ्ग्रहालय कहाँ रहेको छ ?