Theory
६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
६२औँ ग्रामी अवार्ड २०२० मा सर्वश्रेष्ठ गायनको उपाधि कसले जित्नुभयो ?
एसिया प्रशान्त आर्थिक सहयोग ‘एपेक’को स्थापना कहिले भएको हो ?
मानव न्यायशास्त्रका लेखक को हुन् ?
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा सुक्खा बन्दरगाहको शिलान्यास कहिले गरिएको हो ?
नेपालको पूर्वी भेगको सभ्यताको थालनी भएको जनकपुरलाई प्राचीन कालमा के भनी चिनिन्थ्यो ?
नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
नेपाल र बङ्गलादेशबीच द्विपक्षीय इनर्जी–कोअपरेसन सम्बन्धी समझदारी–पत्र (एमओयू)मा हस्ताक्षर कहिले भएको हो ?
कोसी सम्झौता वि सं २०११ वैशाख १२ मा भएको थियो भने गण्डक सम्झौता कहिले भएको थियो ?