Theory
सार्कद्वारा सन् २०१०–२०२० लाई कुन दशकका रूपमा मनाइयो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
सार्कद्वारा सन् २०१०–२०२० लाई कुन दशकका रूपमा मनाइयो ?
‘अति महìवाकाङ्क्षाले देवतालाई पनि पतन गराउँछ’ भन्ने विचारक को हुन् ?
गाउँपालिकामा अधिकतम कति वडा रहन्छन् ?
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय कहाँ राख्ने निर्णय भएको छ ?
हिमालपारिको जिल्ला मुस्ताङमा तीन दशकयताकै ठूलो हिमपहिरो कहिले गयो ?
मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल बन्न सफल युवती को हुन् ?
होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?
नेपालको कुन सङ्ग्रहालयमा चन्द्र चट्टान सङ्ग्रह गरिएको छ ?