Theory
नेपालमा १२ वजे तोप पड्काउने चलन कहिले देखि वन्द भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालमा १२ वजे तोप पड्काउने चलन कहिले देखि वन्द भएको हो ?
नेपाल विद्युत् प्राधिकरणले अनलाइन प्रणालीबाट विद्युत् महसुल तिर्न सक्ने व्यवस्था कहिलेदेखि गरेको हो ?
इनर्जी बैङ्किङको अवधारणाअनुरूप नेपालमा उत्पादित बिजुली भारत निकासीको सुरुवात कहिले गरियो ?
मल्लकालमा वाङ्गे वैठक भनेर चिनिने हालको स्थानको नाम केहो ?
नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ?
प्रशान्त महासागरको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्च हो भने आन्ध्र महासागरको सबैभन्दा गहिरो स्थान कुन हो ?
औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?
बि.सं.२०१५ सालको संविधान मस्यौदा कमिसनलाई सहयोग गर्न आएका वेलायती संविधानवेत्ताको थिए ?