Chapter:

Current-Affairs-2078

आसियानको ३७औँ शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?


 सन् २०२० नोभेम्बर ११–१५, हनोई (भियतनाम) ।
(यस संस्थाको ३६औँ सम्मेलन पनि हनोईमा सम्पन्न भएको । ३८औँ र ३९औँ सम्मेलन ब्रुनाईको बन्दरसेरी बेगवानमा हुने भएको ।)

Show More