सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय तहमा विद्युतीय शासन अवस्थाको लेखाजोखा मूल्याङ्कनमा पहिलो बन्न सफल स्थानीय तह कुन हो ?
चौरजहारी नगरपालिका (रुकुम पश्चिम)
– सातवटा विषयलाई १०० पूर्णाङ्कमा समेटी मूल्याङ्कन गरेर तयार पारिएको सो प्रतिवेदनअनुसार चौरजहारी नगरपालिकाले ८० अङ्कका साथ पहिलो स्थान हासिल गरेको ।
– प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तहमा आठ नगरपालिका, तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका रहेका ।
– प्रतिवेदनअनुसार उत्कृष्ट १५ स्थानीय तह
स्थानीय तह प्राप्त....
Show More

स्थानीय तह प्राप्ताङ्क
चौरजहारी नगरपालिका (पश्चिम रुकुम) ८०
वालिङ नगरपालिका (स्याङ्जा) ७८
कीर्तिपुर नगरपालिका (काठमाडौंँ) ७८
खैरहनी नगरपालिका (चितवन) ७६
धनगढी उपमहानरपालिका (कैलाली) ७६
ज्वालामुखी गाउँपालिका (धादिङ) ७५
कन्काई नगरपालिका (झापा) ७४
गौर नगरपालिका (रौतहट) ७३
पोखरा महानगरपलिका (कास्की) ७१
तुलसीपुर उपमहानगरपालिका (दाङ) ७१
शारदा नगरपालिका (सल्यान) ७०
गुर्भाकोट नगरपालिका (सुर्खेत) ६८
सखुवान्करकट्टी गाउँपालिका (सिराहा) ६८
नेपालगञ्ज उपहानगरपालिका (बाँके) ६८
मेल्लेख गाउँपालिका (अछाम) ६८
show less