Theory
एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?
— रञ्जना र नेवारी लिपी
From Current Affairs 2078 · General Knowledge Theoritical
एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?
सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
विक्रम संवत् २०७८ असार ९ मा सम्पन्न राष्ट्रिय कविता महोत्सवमा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ?
किंरातहरुको राजधानी कहाँ रहेको थियो ?
मुक्तक विधालाई समृद्ध बनाउन तथा जनस्तरमा विस्तार गर्ने उद्देश्यसाथ घुम्ती मुक्तक नेपाल स्थापना कहिले गरिएको हो ?
विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?
जनजाति समुदायमा सबैभन्दा धेरै प्रतिशत साक्षरता भएको जाति कुन हो ?
नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले भएको हो ?