Chapter:

Current-Affairs-2078

विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?


 सुन्दर हिमाल
– पत्रकारिता र कलाकारितामा संलग्न पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर नेपाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर सो रेकर्ड कायम गरेका ।
– पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर सो म्युजिक भिडियो
छायाङ्कन गरिएको ।
– गीतकार बुद्धिराज राई, गायक टेक नाछिरिङ र शिखरजङ्ग श्रेष्ठ, गायिका माया गुरुङ, ....Show More