Login to ask a question from Current Affairs 2078

एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?


 सन् २००२ जुन १८ ।
(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)
Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp