Chapter:

Current-Affairs-2078

म्यानमारमा त्यहाँको सेनाले कहिलेसम्म सङ्कटकाल जारी रहने घोषणा गरेको छ ?


 सन् २०२३ अगस्ट
– निर्वाचित सरकारलाई अपदस्थ गरी सैनिक शासन लागू गरेको म्यानमार सेनाले सन् २०२१ अगस्ट १ मा सङ्कटकाल दुई वर्ष थपिएको घोषणा गरेको ।
– सन् २०२१ फेब्रुअरीमा सेनाका प्रमुख जनरल मिन आङ ह्लेयङले आपूmलाई प्रधानमन्त्री घोषणा गरेका थिए । सैनिक शासन लागू गरेकै दिन सेना प्रमुख मिन आङले एक वर्षको सङ्कटकाल घोषणा गरेका थिए ।

Show More