Login to ask a question from Current Affairs 2078

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कहाँ रहेको छ ?


 इलाम ।
– नयाँ वर्ष २०७८ सँगै यस विमानस्थलमा उडान अवतरणको तयारी भइरहेको ।
– ३२८ रोपनी क्षेत्रफलमा बनेको सो विमानस्थल २०६७ चैत १३ मा शिलान्यास (तत्कालीन प्रधानमन्त्री झलनाथ खनालद्वारा) भएको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp