मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार जघन्य कसुर भन्नाले के बुझिन्छ ?
ललितपुर गोदावरीमा निर्मित अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्रको उद्घाटन कहिले गरिएको हो ?
विक्रम संवत् २०७८ वैशााख ३१ ।
– प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सरकारी निवास बालुवाटारबाट स्वीच थिचेर भर्चुअल रूपमा सम्मेलन केन्द्रको उद्घाटन गरिएको ।
– एउटै हलमा एकैपटक तीन हजार मानिस बसेर सभा–सम्मेलन गर्न सकिने यो सम्मेलन केन्द्र देशकै ठूलो सम्मेलन केन्द्र रहेको जनाइएको ।
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
जनजाति समुदायमा सबैभन्दा धेरै प्रतिशत साक्षरता भएको जाति कुन हो ?
Theory
स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
Theory
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठाान (नाष्ट)ले विज्ञान प्रविधिको विकास र प्रवद्र्धन गर्ने उद्देश्यका साथ …
Theory
“प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अ…
Theory
राणाकालमा देशलाई ३५ जिल्लामा वाँडिएको थियो,जसमा तराइका १२ जिल्लालाई जिल्ला भनिन्थ्यो भने पहाडका २३ जिल्लालाई के भनिन्थ्य…
Theory
नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?
Theory
राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?