Theory
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
२०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
दक्षिण अमेरिकामा भूपरिवेष्ठित राष्ट्र कति रहेका छन् ?
उत्तरी ध्रुव पत्ता लगाउने रोबर्ट पियरी (अमेरिका) हुन् भने दक्षिणी ध्रुव पत्ता लगाउने को हुन् ?
विश्वमा सर्वप्रथम योजनाबद्ध आर्थिक विकासको सुरुवात गर्ने राष्ट्र कुन हो ?
‘टापु महादेश’ तथा ‘कङ्गारूको महादेश’ भनी चिनिने महादेश कुन हो ?
नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
नेपालमा आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो जलविद्युत् कम्पनी कुन हो ?