Theory
संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउन…
From Current Affairs 2078 · General Knowledge Theoritical
संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई ‘इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्ट’का रूपमा मनाउन…
तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा)मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुन् ?
मल्लकालीन मुद्रामा कुन लिपीको प्रयोग गरिन्थ्यो ?
नेपालको प्राचिन लिपी भनेर चिनिने लिपी कुन हो ?
तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ कहिले जारी गरिएको हो ?
नेपालको इतिहासमा ‘आदर्श शासक’का रूपमा चिनिने राजा को हुन् ?
आर्थिक वर्ष ०७७/७८ मा कुल मूल्य अभिवृद्धिमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?
अण्डा पार्ने स्तनधारी जीव कुन हो ?