Theory
२०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
२०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
स्थानीय तहमा न्यायिक समिति गठन गर्नेसम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?
मदन पुरस्कार प्राप्त गर्ने नेपालको प्रथम महिला साहित्यकार को हुन् ?
नेपालमा सर्वप्रथम स्थापना भएको उद्योग अर्थात् संस्थान कुन हो ?
राष्ट्र बैङ्कमा पहिलो महिला डेपुटी गभर्नरका रूपमा नियुक्त हुने महिला को हुन् ?
एसएलसी (हाल एसईई) मा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द भएको हो ?
‘फ्रम थर्ड वल्र्ड टु फस्ट’ नामक कृतिका लेखक को हुन् ?
स्वर्ण मुद्रा कुन कालमा प्रचलनमा रहेको थियो ?