Chapter:

Current-Affairs-2078

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?


 वि सं २०७८ पुस ७
– सेवाग्राही र सेवा प्रदायकलाई सूचना प्रविधिसँग जोड्दै सरकारी सेवा प्रदायकले प्रदान गर्ने सेवाबारे समयमै सुसूचित गर्ने उद्देश्यले सरकारले यो सेवा सुरुवात गरेको ।
– हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेशअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले उक्त सेवा प्रदान गर्ने सम्झौता भएको ।
– क्रमशः अन्य कार्य....Show More