Chapter:

Current-Affairs-2078

अठारौँ निजामती सेवा दिवस, २०७८ को नारा के रहेको छ ?


 व्यावसायिक र सिर्जनशील प्रशासन : विकास समृद्धि र सुशासन
– वि सं २०१३ भदौ २२ गते नेपालमा पहिलो पटक निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २२ गतेका दिनलाई निजामती सेवा दिवसका रूपमा मनाउने गरिएको ।
– यो दिवस वि सं २०६१ देखि मनाउन थालिएको ।

Show More