Theory
नेपालको एकिकरणमा भागलिने प्रमुख वीरहरु कति जना थिए ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको एकिकरणमा भागलिने प्रमुख वीरहरु कति जना थिए ?
ठूली रात पर्व कुन ठाउँमा प्रचलनमा रहेको छ ?
नेपाल पर्यटन बोर्डको स्थापना कहिले भएको हो ?
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?
सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
नेपालमा उपलब्ध माटोलाई कति भागमा विभाजन गरिएको छ ?
सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?
“पुनर्बल एउटा उद्दिपक हो, जसको प्रस्तुतीकरणले प्रतिक्रियाको सम्भावनालाई बढाँउछ” भन्ने भनाइ कसको हो ?