Theory
विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
विश्व हात धुने दिवस कहिले मनाइन्छ ?
‘लस्ट इन ट्रान्जिसनु’ नामक कृतिका लेखक को हुन् ?
मल्लकालीन मुद्रामा कुन लिपीको प्रयोग गरिन्थ्यो ?
सन् २०२१ को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
सन् २०२१ मा जापानको टोकियोमा सम्पन्न ओलम्पिक खेलकुद प्रतियोगितामा पुरुष फुटबलमा स्वर्ण पदक जित्ने राष्ट्र कुन हो ?
असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?
सूर्यको किरणमा सात रङ हुन्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?