Chapter:

Current-Affairs-2078

विश्व हात धुने दिवस कहिले मनाइन्छ ?


 अक्टोबर १५
– ‘हाम्रो भविष्य हाम्रै हातमा छ– हामी सबै एकसाथ अगाडि बढौँ’ भन्ने नाराका साथ विश्व हात धुने दिवस २०२१ म मनाइएको ।
– नेपालमा यो दिवस सन् २००८ देखि
मनाउन थालिएको ।

Show More