Login to ask a question from Current Affairs 2078

कवि शिरोमणि लेखनाथ पौड्याल साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?


 साहित्यकारद्वय सरुभक्त र रमेश खकुरेल
– सरुभक्तलाई २०७७ साल र खकुरेललाई २०७८ सालको पुरस्कारबाट सम्मान गरिएको ।
– कोरोनाका कारण गत वर्ष पौड्यालको जन्मजयन्ती नमनाएका कारण गत वर्षसँगै यस वर्षको पुरस्कार एकै पटक प्रदान गरिएको ।
– पुरस्कारको राशि ५०/५० हजार रुपियाँ रहेको ।

Previous Question Next Question
🔗

Similar Questions

From Current Affairs 2078 · General Knowledge Theoritical

View All
WhatsApp