Chapter:

Current-Affairs-2078

गृह मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्कअनुसार हाल देशभर लागूऔषधका दुव्र्यसनी कति छन् ?


 एक लाख ३० हजार ४२४ ।
– तथ्याङ्कअनुसार अधिकांश दुव्र्यसनी १५ देखि २४ वर्ष उमेर समूहका रहेका ।
– प्रत्येक वर्ष ५ ०६ प्रतिशतका दरले दुव्र्यसनी बढ्ने देखिएको ।

Show More