Theory
हावामा सबैभन्दा बढी पाइने तìव (ग्यास) कुन हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
हावामा सबैभन्दा बढी पाइने तìव (ग्यास) कुन हो ?
विश्वमै देशको राजधानी सहरबाट सबैभन्दा नजिक रहेको राष्ट्रिय निकुञ्ज कुन हो ?
अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?
सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?
अपरेसन नाइटिङ्गेल भन्नाले के बुझिन्छ ?
इन्डोप्यासिफिक रणनीति कुन देशको नेतृत्वमा सञ्चालित कार्यक्रम हो ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएस)को पठनपाठन कहिलेदेखि सुरुवात भए…
नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय अरनिको प्रज्ञा–सम्मान २०७७ कसलाई प्रदान ग-यो ?