Theory
नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?
अष्टदल रजत कमल पशुपतिनाथमा चढाउने व्यक्ति को हुन् ?
कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ?
वि सं २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
नेपालमा विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गर्ने पहिलो बैङ्क कुन हो ?
‘रोमको एउटा पूmल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?
सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिँदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
सार्क सचिवालय काठमाडौंँमा राख्ने निर्णय कति औँ शिखर सम्मेलनले गरेको हो ?